बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार थप २० अर्ब तरलता खिचेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट तरलता खिचेको हो । बैंकले बुधबार ३५ अर्ब निक्षेप संकलन गरेपश्चात तरलता थुप्रिएको हो । निक्षेप संकलन उपकरणको माध्यमबाट बैंकले सात दिने निक्षेप संकलन गर्दैछ । इच्छुक…