पुस महिनामा ६५ हजार नेपाली कामको खोजीमा विदेशिए

काठमाडाैं– चालु आर्थिक वर्षको पुस महिना मात्रै ६५ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा ६५ हजार ८१३ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका हुन् । जसमा ५९ हजार ७२९ पुरूष र ६ हजार ८४ जना महिला रहेका छन् । गत आर्थिक वर्ष २०७९र८० को…