बैंकिङ्ग प्रणालीबाट थप २० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज मंगलबार थप २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्ने भएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न…