भरतपुर भ्रमण वर्षः आर्थिक विकासका विषयमा राजनीतिक सहमति

चितवन– भरतपुर भ्रमण वर्ष आयोजना गर्ने चर्चा चलिरहँदा धेरैले यसलाई हाँसोको विषय बनाएका थिए। कतिपयले भरतपुर नगर प्रमुख रेनु दाहालको व्यक्तिगत कार्यक्रमका रुपमा पनि व्याख्या गरे। जब उद्घाटनको दिन भरतपुरका टोलटोलबाट स्वतःस्फूर्त रुपमा नगरका सर्वसाधारण कार्यक्रममा ओइरिए यो कार्यक्रम जनताबाट अनमोदित भयो। यति मात्रै होइन देशका प्रमुख दलका शीर्ष नेताहरु उद्घाटन समारोहमा सहभागी भएर आर्थिक…