काठमाडौं– बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ । कम्पनीले सोमबार एक सूचना प्रकाशित गर्दै स्थानीय सहजकर्ता मागेको हो । कम्पनीले शाखा कार्यालय वेत्रावतिका लागि करार अवधिमा एक जना स्थानीय सहजकर्ता मागेको छ । जसका लागि शैक्षिक योग्यता कम्तिमा १० कक्षा पास गरेको तथा क्यालकुलेटरमा सामान्यहिसाब किताब गर्न सक्ने हुनुपर्नेछ । आवेदन दिन चाहने इच्छुक…