काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले दसैंमा पनि बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दे दसैंमा पनि बैंकिङ्ग सेवा दिन लागेको बताएको हो । बैंकले सार्वजनिक बिदा रहेको दिनहरु २४ गते फुलपाती, २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्धादशीका दिन बैंकिङ्ग सेवा दिने भएको…