काठमाडौं– प्रभु बैंक लिमिटेडले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज सार्वजनिक गरेको ब्याजदरअनुसार विभिन्न खाताको ब्याजदर घटाएको हो । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ देखि १२ महिना अवधिका लागि ३.१००% १२ महिनादेखि ५ वर्ष अवधिका लागि ४.१०० प्रतिशत र ५ वर्षदेखि माथिका लागि ५.१०० प्रतिशत ब्याजदर कायम गरेको छ ।…