८ वर्षका लागि विकास ऋणपत्रमार्फत ८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं - सरकारले आगामी ८ वर्षका लागि विकास ऋणपत्रमार्फत ८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले आज एक सुचना जारी गर्दै सो जानकारी दिएको हो । विकास ऋणपत्र २०८८ ‘झ’ मार्फत नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने भएको हो । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था…