राष्ट्र बैंकले गर्‍यो अन्तरदेशीय भुक्तानीमा सहज व्यवस्था, क्यूआरबाटै नेपाल – भारतमा भुक्तानी गर्न सकिने

काठमाडौं – नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम त्यस अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सर्कुलर जारी गर्दै नेपालबाट भारत र भारतबाट नेपाल हुने भुक्तानीमा सहज व्यवस्था मिलाएको हो। नेपालबाट भारत र भारतबाट नेपालमा कार्ड बाहेक क्यूआर लगायत अन्य उपकरणमार्फत भुक्तानी गर्न सकिने…