काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीको निक्षेप संकलन स्थिर रहेको छ। राष्ट्र बैंकको असार ९ र १० गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन स्थिर देखिएको हो। तथ्यांकअनुसार असार ९ गते आइतबार ६२ खर्ब ८८ अर्ब निक्षेप संकलन भएकोमा भोलिपल्ट असार १० गतेपनि सोही रकम बराबरको निक्षेप संकलन भएको छ । बैंकिङ्ग प्रणालीको…