गुरु ट्राभल्स र एनएमबि बैंकबीच व्यवसायिक कार्यका लागि सहकार्य

काठमाडौं – नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरू ट्राभल्स लिमिटेड तथा एनएमबि बैंकबीच व्यवसायिक सहकार्य भएको छ। उक्त कार्यका लागि एनएमबि बैंकको तर्फबाट प्रबन्धक एडीसी सेल्स निर्विक सापकोटा तथा गुरू ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालक अधिकृत अनिल धरेलले एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सहमतिपत्रमा उल्लेख भए अनुसार एनएमबि बैंकका कर्मचारी तथा ग्राहकहरूलाई गुरू…