काठमाडौं – नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) काे अधिकांश वित्तीय सूचकमा गिरावट देखिएको छ। बैंकको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ५.९८ प्रतिशतले घटेर एक अर्ब ३३ करोड पाँच लाख रुपैयाँमा झरेको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीले एक अर्ब ४१ करोेड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको…