बाफियाका केही नीतिगत प्रावधानले बैंकिङ्ग क्षेत्रका कर्मचारी पलायन हुने क्रम बढ्यो : सिबिफिन

काठमाडौं – प्रस्तावित बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) का केही नीतिगत प्रावधानहरुले बैंकिङ्ग लगानीकर्तामा व्यापक नैराश्यता पैदा गराएको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता र कर्मचारी पलायन हुने क्रम बढेको बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले बताएको छ । बुधबार सिबिफिनको टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गर्ने…