कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेशका लागि कर्मचारी माग गरेको हो । बैंकले ट्रेनी असिस्टेन्टका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि व्यवस्थापन संकायमा कम्तीमा ५० प्रतिशत वा २.४० जीपीए सहित प्लस टू उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंककाअनुसार उमेर १८ वर्ष पूरा…