सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न सेबोनले दियो अनुमति

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले ८.२५ प्रतिशत प्रतिफल पाउने साढे ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न अनुमति दिएको हो । कम्पनीलाई बोर्डले आज अर्थात् सोमबार स्वीकृति दिएको हो । कम्पनीको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल…