प्रभु बैंक प्रकरण: बैंकका रेमिट्यान्स शाखा प्रमुख सुजिन शाक्य पक्राउ

काठमाडौं – बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसुरमा संलग्न रहेको आरोपमा प्रभु बैंक लिमिटेडका रेमिट्यान्स शाखा प्रमुख सुगेन उर्फ सुजिन शाक्यलाई प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनबाट पक्राउ पुर्जी अनुमति लिएपछि उनलाई ललितपुर महानगरपालिका–११, ईखाँछेबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो  (सीआईबी) ले जनाएको छ।   शाक्यले प्रभु म्यानेजमेन्टलाई नियम विपरीत सुपर एजेन्ट…