काठमाडौं – सरकारले आज कृष्ण जन्माष्टमीका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । सोहीकारण आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहेका छन् । तर, अधिकांश वाणिज्य तथा विकास बैंकले भने आफना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै निश्चित समयको लागि विभिन्न शाखा मार्फत् सेवा दिइरहेका छन् । यद्यपि, सेवा दिने सबै…