काठमाडौं – साग्रिला डेभपमेन्ट बैंकले आजदेखि सबैले खरिद गर्न मिल्ले गरी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी नर बहादुर गुरुङको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। बैंकले यस अघि बैंकको विद्यमान संस्थापक शेयरधनीका लागि निष्काशन गरेको सो शेयर खरिदका लागि उनीहरुबाट आवदेन नपरेपछि बैंकले उक्त शेयर अन्य व्यक्ति, संघ…