सिटिजन्स बैंकले सञ्चालनमा ल्यायो स्मार्ट हब

काठमाडौं – सिटिजन्स बैंकले ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । बुधबार बैंकले एक कार्यक्रमको आयोजना गर्दै डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो हब सार्वजनिक गरेका छन् । कार्यक्रममा पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल…