काठमाडाैं – बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको अधिक तरलतालाई व्यवस्थापन गर्नका निमित्त केन्द्रीय गत भदाै महिनाभर ४ खर्ब बढी तरलता प्रशाेचन गरेकाे छ । केन्द्रीय बैंकले भदाै महिनाभर पटक– पटक गरी ४ खर्ब ७० अर्ब तरलता खिचेकाे हाे । केन्द्रीय बैंकले एकै महिना ४ खर्ब ७० अर्ब रुपैयाँ तानेपछि हाल वाणिज्य बैंकहरुमा कूल लगानीयोग्य रकम…