‘बढ्दो आर्थिक अपराधले अर्थव्यवस्थालाई नै प्रभावित बनाउँछ’

काठमाडौं – तथ्यांकले नेपालमा वित्तीय र आर्थिक अपराध गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको देखाउँछ । प्रविधिको बढ्दो पहुँच, बढ्दो वित्तीय कारोबारको तुलनामा न्यून वित्तीय चेतना जस्ता विषयले आर्थिक अपराध मौलाउँदै गइरहेका छन् । आर्थिक अपराधमा धेरै मानिसहरुको संलग्नता बढ्दै जाँदा समग्र आर्थिक क्षेत्र नै प्रभावित बन्छ । नेपाल प्रहरीका डीआईजी दान बहादुर कार्की पनि यस्तै…