काठमाडौं – सालपा विकास बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज मंसिर २९ गते अन्तिम दिन रहेको छ। बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मंसिर २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आजसम्म आवेदन दिन सक्नेछन्। बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८…