एटीएम तथा पीओएसबाट भुक्तानी नभएकाे रकम बैंकमा दाबी गर्न कामना सेवा बैंकको आग्रह

काठमाडौं – कामना सेवा विकास बैंकले एटीएम तथा पीओएस प्रयोग गरी रकम भुक्तानी बाँकी रहेका आफ्ना ग्राहकहरूलाई रकम दाबी गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै एटीएम प्रयोग गरी रकम भुक्तानी लिने क्रममा भुक्तानी नभएको तर खातामा घटेको रकम दाबी गर्न आग्रह गरेको हो । ३५ दिनभित्र आवश्यक प्रमाणसहित उक्त रकम दाबी…