बैंकिङ्ग प्रणालीको निक्षेप संकलन स्थिर रहँदा कर्जा प्रवाहमा वृद्धि, अन्य सूचक कस्ता ?

काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलन स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब १८ अर्ब निक्षेप संकलन भएको छ । केन्द्रीय बैंकको असोज ६ गते र ७ गतेको तथ्यांकले सो रकम बराबरको निक्षेप संकलन भएको देखाएको हो ।  यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि स्थिर…