काठमाडौं – देशकाे व्यापार घाटा १ खर्ब १६ अर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले सो रकम बराबरको व्यापार घाटा भएको देखाएको हो । साउनमा कुल वस्तु आयातमा ०.६ प्रतिशतले कमी आई १ खर्ब २८ अर्ब ३८…