एनआईएमबी बैंकका ग्राहकलाई दुसित थानीमा १५ प्रतिशत छुट

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) र दुसित थानी हिमालयन रिसोट, धुलिखेलबीच सम्झौता भएको छ । उक्त सम्झौताका अनुसार बैंकका ग्राहकले अब दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । बैंकका अनुसार फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५५ सम्म छुट हुने भएको हो। छुटका लागि ग्राहकले एनआईएमबी डेबिट/ क्रेडिट…