बैंक तथा वित्तीय संस्थाले चार महिनामा निजी क्षेत्रमा प्रवाह गरे ६५ अर्ब कर्जा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) मा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशतले बढेकाे उल्लेख गरेकाे छ। केन्द्रीय बैंकले चार महिनाको तथ्यांकमा आधारित देशको आर्थिक स्थिति सार्वजनिक गर्दै समिक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ६५ अर्ब ४ कराेडले बढेकाे उल्लेख गरेकाे हाे। समिक्षा अवधिमा निजी क्षेत्रमा…