ज्योति बैंकको दशैंलक्षित योजना, पैसा ट्रान्सफर गर्दा अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं – ज्योति विकास बैंकले दशैंको उपलक्ष्यमा निःशुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफरमार्फत कुनै पनि बैंकमा पैसा ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । अब शून्य रुपैयाँमै फण्ड ट्रान्सफर हुने बैंकले जनाएको छ । विद्युतीय कारोबारलाई…