‘बीमालाई सरकारले बाध्यात्मक बनाउनुपर्छ’

काठमाडौं – बीमा भनेको हामीले दुःख पर्दा भगवान् पशुपति सम्झेको जस्तै हो । बीमाले दुःखको समयमा हामीलाई सहज गराउने गर्छ । यसको लागि ग्राहक, बीमा कम्पनी मात्र सजग भएर हुँदैन सरकारले पनि समयमा नै आफ्नो जिम्मेवारी पूरा गर्‍यो भने मात्र बीमाको लागि सबैको ध्यानाकर्षण हुन्छन् । सरकारले कृषि बीमाको अनुदान दिने कुरामा नै ढिलाइ गरेको…