कुमारी बैंकको १३ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं – कुमारी बैंकको करिब १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको कुल १३ हजार ८८८ कित्ता शेयर बिक्रीमा राखेको हो। बैंकले सो शेयर खरिदका लागि पहिलो प्राथामिकता बैंकको विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने जनाएको छ। उक्त, शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५…