बढ्दै आर्थिक अपराधको जालो, तीन वर्षमै डेढ सय प्रतिशत वृद्धि

काठमाडौं – कोरोना महामारीयता आर्थिक मन्दी बढ्दै जाँदा नेपालमा आर्थिक अपराधको जालो वर्षेनी बढ्दै जान थालेको छ । नेपाल प्रहरीबाट प्राप्त तथ्यांकअनुसार प्रत्येक वर्ष आर्थिक अपराधको जालो बढ्दै जान थालेको पाइएको छ । पछिल्लो ३ आर्थिक वर्षको तथ्यांकअनुसार नेपालमा आर्थिक अपराध १४५ प्रतिशतभन्दा बढीले बढेको हो । आर्थिक वर्ष २०७८/७९ मा सबैखाले गरी ५ हजार…