काठमाडौं – सिटिजन्स बैंकले दरखास्त आह्वान गर्दै विभिन्न ११ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले क्लस्टर हेडदेखि आईटी सपोर्टसम्म पदमा कर्मचारी मागेकाे हो । बैंकले क्लस्टर हेडमा सिनियर अफिसर र एसिस्टेन्ट म्यानेजर पदका लागि केही, कानुन विभागमा सिनियर अफिसर र असिस्टेन्ट म्यानेजरका लागि केही जुनियर अफिसर, अफिसर र सिनियर अफिसर पदमा शाखा प्रबन्धकका…