केन्द्रीय बैंकले नयाँ नोट नबाँड्दा २६ अर्बले घट्यो सटही दर

काठमाडौं– यसपटकको दसैं तथा तिहारमा नाेट खपत घटेकाे छ । हरेक वर्ष दसैं, तिहार लक्षित गर्दै नयाँ नोट सटही सुविधा दिने नेपाल राष्ट्र बैंकले यसपटक सुकिला नोट दिएसँगै नाेट खपत घटेकाे हाे । केन्द्रीय बैंकले सुकिला नाेट दिएसँगै प्रत्येक वर्षको दसैं र तिहारमा नयाँ नोटको प्रयोग गर्दै आइरहेका सर्वसाधारणको मनोभावमा ठेस पुगेको देखियो । फलस्वरूप:…