राष्ट्र बैंकद्वारा नयाँ एकीकृत निर्देशिका जारी, कर्जा वर्गीकरणमा कडाइ

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागी नयाँ एकिकृत निर्देशिका जारी गरेको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एकीकृत निर्देशन, २०८२ जारी गरेको हो । न्यूनतम पुँजीकोष सम्बन्धी व्यवस्था कर्जा प्रवाह, वर्गीकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्थासहित २१ व्यवस्थाहरु कायम गरेको छ । केन्द्रीय बैंकले कर्जाको वर्गीकारणमा कडाइ…