काठमाडौं – प्रभु केबलकार एन्ड टुरिजमले आफ्ना शेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ। यही मंसिर २९ गतेबाट हकप्रद शेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा साबिक संस्थापक शेयरधनीहरुका लागि हकप्रद जारी गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता शेयर बिक्री…