कामना सेवा विकास बैंकले ६ महिनामा कमायो ३९ करोड बढी नाफा, अन्य सूचक कस्तो ?

काठमाडौं – कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले दोस्रो त्रैमासमा सबैभन्दा पहिलोपछक वित्तीय विवरण प्रकाशित गरेको हो । प्रकाशित वित्तीय विवरणअनुसार बैंकले दोस्रो त्रैमाससम्म ३९ करोड ४५ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिसम्म बैंकले ३२ करोड…