काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडको संस्थापक सञ्चालक समितिमा मुकुन्द महत र अनिश सााह नियुक्त भएका छन् । मंसिर २० गते बसेको बैंकको सञ्चालन समितिको ५१४ औं बैंठकले मुकुन्द महत र अनिश साहलाई माछापुच्छ्रे बैंक सञ्चालक नियुक्त गरेको हो । शेयरधनी हरिभक्त सिग्देलले राजीनामा दिएसँगै महत र साह बैंकको सञ्चालक समितिमा नियुक्त भएका हुन् । सञ्चालकमा…