तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज, ३५ दिनभित्र कुनै दाबी नआएमा बैंक जमानत स्वतः फुकुवा हुने

काठमाडौं – नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको इजाजत पत्र (लाइसेन्स ) खारेज गरेको छ। राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उपविनियम ५ अनुसार तीन कम्पनीहरूको लाइसेन्स खारेज गरेको हो। केन्द्रीय बैंकले लाइसेन्स खारेज गरेकाे रेमिट्यान्स कम्पनीहरूमा नमस्ते रेमिट इन्टरनेसनल प्रालि (नयाँ बानेश्वर), मोडर्न रेमिट्यान्स प्रालि (कमलपोखरी), भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ) रहेका…