काठमाडौं - नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको छ । आज नयाँ मूल्य सार्वजनिक गर्दै निगमले पेट्रोल र डिजेलको मूल्य बढेको र हवाई इन्धनको मूल्य घटेको जानकारी दिएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ । यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २…