काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । बैंकले हाल बिक्रीमा राखिएको शेयरको संख्या, सोको मूल्य र बिक्री गर्ने संस्थापकहरूको नाम भने खुलाएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आजको…