महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाइ केन्द्रलाई सहयोग

काठमाडौं – महालक्ष्मी विकास बैंकले अटिजम भएका विधार्थीहरूको शैक्षिक क्रियाकलापलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरूप प्रदान गरेको छ । बैंकको दमक शाखाद्वारा सरस्वती माध्यमिक विद्यालय, दमक–९, इँटाभट्टा, झापाले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई सहयोग गरिएको हो। बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालयको प्रधानाध्यापकलाई उक्त सामग्री…