पाँच महिनामा खुद सेवा आम्दानी  ४० अर्ब ७१ करोडले घाटामा 

काठमाडौं –  चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा (साउन–मङ्सिर) सम्म खुद सेवा आय  ४० अर्ब करोड बढीले घाटामा रहेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु आवको पाँच महिनामा खुद सेवा आम्दानी ४० अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोड रुपैयाँले घाटामा रहेको…