काठमाडाैं - एक्सेल डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालय बिर्तामोडले झापाली समाज युएईद्वारा झापाको दमक २ स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १ सय एक जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकाे छ । झापाली समाज युएईले समाज सेवामा गरेको पवित्र कार्यलाई सम्मान गर्दै यो पवित्र कार्यमा एक्सेल डेभलपमेन्ट बैंकले पनि विगत देखि नै सहयोग गर्दै आइरहेको छ। समाजले गर्ने…