दुबई - अल अहालिया मनी एक्सचेन्ज ब्युरोले बंगलादेशको जमुना बैंक पीएलसीसँग प्रत्यक्ष टाइ(अप गर्दै सीमापार रेमिट्यान्स सेवालाई थप सुदृढ र विस्तार गर्ने रणनीतिक साझेदारी गरेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) बाट बंगलादेशतर्फ रेमिट्यान्स पठाउने प्रक्रिया अझ छिटो, सुरक्षित र ग्राहकमैत्री बनाउने लक्ष्यसहित दुई कम्पनीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा यो…