महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता संस्करण- २ को पुरस्कार वितरण सम्पन्न

काठमाडौं – महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता- संस्करण २’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक कार्यत्रमका बीच प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई पुरस्कार वितरण गरियो ।उक्त प्रतियोगितामा सुवास श्रेष्ठ प्रथम, शौरभ बज्राचार्य दोस्रो र…