काठमाडौं - नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले इच्छा देखाएका छन् । अर्थमन्त्रालयले प्राधिकरणको अध्यक्ष चुन्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको नेतृत्वमा समिति गठन गरेको छ । समितिमा अध्यक्षका लागि १२ जनाको आवेदन परेको अर्थमन्त्रालयले जानकारी दिएको हो । प्राधिकरणको अध्यक्ष बन्नका लागि कमल प्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जिवि…