काठमाडौं – केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग निक्षेप बढ्दा कर्जा प्रवाह सामान्य गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकको माघ २० गतेको तथ्यांकअनुसार पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६७ खर्ब १७ अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । अघिल्लो दिन ६७ अर्ब १४ अर्ब रूपैयाँ निक्षेप संकलन भएको थियो । यस्तै, सो समयमा वाणिज्य बैंकहरूले संकलन…