प्रभु बैंकको नाफामा गिरावट, कस्ता छन् अन्य सूचक ?

काठमाडौं – प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब बढी नाफा कमाएको छ। बैंकले वित्तीय विवरण प्रकाशित गर्दै १ अर्ब १ करोड ४४ लाख नाफा कमाएको देखाएको हो। जबकी बैंकले गत आर्थिक वर्षको यही अवधिसम्ममा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकले ४ अर्ब ९८…