नबिल बैंकको नाफा वृद्धि, कस्ता छन् अन्य वित्तीय सूचक ?

काठमाडौं – नबिल बैंकको नाफामा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले दोस्रो त्रैमासमा बैंकको नाफामा सुधार देखाएको हो । पुससम्म बैंकले ४ अर्ब ७५ करोड ९६ लाख नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २४ करोड ४२ लाख नाफा आर्जन गरेको थियो…