‘प्रविधिको प्रयोगसँगै ‘पेमेन्ट डेटा’को सुरक्षा चुनौतीपूर्ण बन्दैछ’

विश्वव्यापीरुपमा ‘डिजिटल पेमेन्ट’ प्रणालीको विकास भइरहेको छ । दक्षिण एसियाली मुलुकहरूमा समेत ‘रियल टाइम पेमेन्ट’, ‘डजिटल पेमेन्ट’ तथा क्यूआरमा आधारित लगायत भुक्तानीका नयाँ–नयाँ माध्यम विकसित भइरहेका छन् । उल्लेख्य मात्रामा अनलाइनबाट भुक्तानी बढ्दा नयाँ जोखिम र चुनौती समेत आइरहेका छन् । ‘पेमेन्ट डेटा’ चोरी तथा चुहावट हुने, ह्याकरको हमलामा पर्ने लगायतका चुनौती र जोखिम देखा…